स्वास्थ्य मन्त्रालयलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपचार सेवा प्रदान गर्न इन्कार गर्ने स्वास्थ्य संस्थाकोबारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालेको कदमलगायतका विवरण पठाउन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले आज स्वास्थ्य संस्थाले उपचार सेवा प्रदान गर्न इन्कार गरेको भए त्यस सम्बन्धमा मन्त्रालयले चालेका कदमलगायतका विवरण उपलब्ध गराउन आदेश दिएको हो । आदेशमा स्वास्थ्य सेवाको नियमित प्रवाह … Continue reading स्वास्थ्य मन्त्रालयलाई सर्वोच्चको आदेश